वर्षामा संकलन गरेको पानीले हिउँदे बाली सिँचाई, तरकारी बेच्दै किसान

तेह्रथुम– तेह्रथुम जिल्लाको छथर गाउपालिका ६ का घनश्याम ढकाललाई केहीवर्ष अघिसम्म खानेपानी जोहो गर्न सकस हुँदै आएको थियो । पशुचौपया र सिँचाईको कुरै भएन । करेसाबारीमा तरकारी उत्पादन हुँदैन थियो । नजिकै रहेको शुक्रबारे बजारबाट तरकारी किनेर खानुको विकल्प नै थिएन । तर,अहिले अवस्था फेरिएको छ । आफ्नै करेसाबासीमा तरकारी उत्पादन गरी बिक्री समेत गर्दै आएका […]