काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । कम्प्लेसमा डोजर चलाएपछि मेयर बालेन शाहले आफूले केही गलत नगरेको प्रतिक्रिया दिएका छन् । उनले बिहानमा अवैध संरचना हटाउन निर्देशन दिँदा कम्प्लेसका सञ्चालक द्विराज शर्माले आफ्नै नक्सा म सँग मागेको बताउँदै आफू महानगर पुगेर नक्सा र डोजर दिएको गएको बताए […]