२८ कात्तिक, काठमाडौं । सर्भरमा आइरहने समस्याले मतदाता नामावलीमा नाम दर्ता गर्न कठिन भइरहेको छ ।
बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । अब राष्ट्रिय परिचयपत्र भएकाले घरबाट नै …
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले विगतमा आफूहरूले मुद्दा उठाएर बीचमै छोड्ने गरेको स्वीकार्दै यसपटक उठाएको एजेण्डाबाट पछि नहट्ने सन्देश दिन खोजेका छन् ।
२८ असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति …
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको स्थानीय निर्वाचनमा आफ्नो पार्टी र उसका सहयोगीहरूले ‘शानदार’ विजय गरेको भन्दै परिणामका लागि सहयोगी सबैको प्रशंसा गरेका छन् । १३० करोड जनसंख्या भएको यो पूर्वी राज्यलाई नयाँ दिल्लीको बढ्दो अर्थतन्त्रलाई सबैभन्दा गरिब नागरिकका लागि लाभमा परिणत गर्न मोदीको क्षमताको परीक्षणका रूपमा हेरिएको थियो । मतगणना अझै […]
२८ कात्तिक, काठमाडौं । बिहीबारसम्म २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार ९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाता थपिएका हुन् ।
जेनजी आन्दोलनको बलमा …
जनकपुरधाम। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१र८२ मा तीन हजार ४८ र गत आवको जिम्मेवारी सरिआएका नौ सय २३ उजुरी गरी तीन हजार ९७१ उजुरी दर्ता भएको उल्लेख छ । कुल उजुरीमध्ये दुई हजार ९१० उजुरी फछ्र्योट […]