कैलाली–५ बाट कांग्रेसका प्रकाश देउवा निर्वाचित, बागी उठेका क्षीतिज भण्डारी पाँचाैँ

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् ।