शशांक कोइराला र बिनोद चौधरीद्वारा एउटै निर्वाचन क्षेत्रमा आवेदन

 काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् । दुबै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेस जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिनुभयो । उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले ३ […]