पार्टीलाई अझै बलियो बनाउन देउवाको नेतृत्व : महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका छन् ।आइतवार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेता महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका हुन् ।उनले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । नेता महतले आम […]