लमजुङमा निर्माणसम्पन्न ३० मेगावाट न्यादी जलविद्युत् आयोजनाले जिल्लाबासीका लागि आईपीओ निष्कासन गरेको छ । बुटवलपावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको न्यादी हाइड्रोपावरलाई धितोपत्र बोर्डले अनुमतिदि एसँगै भदौ १ देखि बिक्री हुनेगरी आईपीओ निष्कासन गरेको हो ।यसअघि नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावरलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो । न्यादीलाई ४० लाख ५० हजार कित्ता सेयर […]