नता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्रीको कार्यालयको गंभीर ध्यानाकर्षण भएको जनाइएको छ ।
प्रधानमनित्रका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको “...केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको...“ भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको जनाउनु भएको छ ।