फराकिलो आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रतिबद्ध छ: राष्ट्रपति पौडेल

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरेर दिगो र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।