विश्व माटो दिवस मनाइने

काठमाडौं । कृषि विभागले नवौं विश्व माटो दिवसको अवसरमा मंसिर १९ गते माटो सम्बन्धि जनचेतना जगाउन प्रभातफेरि गर्ने भएको छ । कृषि विभागले पत्रकार सम्मेलन गरेर नवौं विश्व माटो दिवसमा जनचेतना जगाउन प्रभातफेरि तथा विभिन्न कार्यक्रम गर्ने जनाएको हो । कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले दिवसको अवसरमा विभिन्न चित्रकला तथा माटोको संरक्षण सम्बन्धी गोष्ठीहरुको आयोजना […]