सांसद् महेन्द्र रायले आज शपथ लिँदै

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका सांसद् महिन्द्र राय यादवले आज पद तथा गाेपनीयताकाे शपथग्रहण गर्दै छन्। आज शुक्रबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले उनलाई संघीय संसद् सचिवालय सिंहदरबारमा शपथग्रहण गराउने छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजाे शपथ लिन नसकेपछि माओवादी नेता रायले आज शपथ लिन लागेका हुन्। यस्तै, आज अर्का सांसद् माओवादीका रामकुमार राईपनि […]

सम्बन्धित सामग्री

सांसद् प्रेम आले र माया राईले आज शपथ लिँदै

काठमाडाैँ – प्रतिनिधिसभा सदस्यद्वय: प्रेम आले र माया राईले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्। यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डाेटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद् आले र नेपाली कांग्रेसकी समानुपातिक सांसद् राईले आज पद तथा गाेपनीयताकाे शपथ लिने भएका हुन्। उनीहरूकाे शपथ आज दिउँसाे साढे बाह्र बजे सिंहदरबारस्थित कानुन समितिको हलमा हुनेछ। प्रतिनिधिसभाका […]