घट्यो मातृ मृत्युदर : प्रति एक लाख जन्ममा मातृ मृत्युदर १५१

सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस)ले प्रति एक लाख जन्ममा मातृ मृत्युदर २३९ रहेको देखाएको थियो।

सम्बन्धित सामग्री

मातृ मृत्युदर प्रतिलाख जीवित जन्म ८५ मा झार्ने

सरकारले आर्थिक वर्ष २०८५–८६ मा मातृ मृत्युदर प्रतिलाख जीवित जन्म ८५ मा झार्ने परिमाणात्मक लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको १६ औँ पञ्चवर्षीय योजनामा (२०८१–८२ देखि २०८५–८६) मा यस्तो लक्ष्य लिएको हो । हाल एक लाख जीवित जन्ममा १५१ जना रहेको छ ।

मनीषा हाडा

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०११ अनुसार, राष्ट्रिय मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा समग्रमा २२९ छ, जसमध्ये दलित महिलाको मातृ मृत्युदर भने २७३ छ । सन् २०१६ मा गरिएको उही सर्वेक्षण अनुसार, ९० प्रतिशत पहाडे बाहुन महिलाका तुलनामा केवल ४५ प्रतिशत मधेशी दलित महिलाले नियमित गर्भवती जाँच गराउँछन् ।

मातृ स्वास्थ्य सेवामा दलितको न्यून पहुँच

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०११ अनुसार, राष्ट्रिय मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा समग्रमा २२९ छ, जसमध्ये दलित महिलाको मातृ मृत्युदर भने २७३ छ । सन् २०१६ मा गरिएको उही सर्वेक्षण अनुसार, ९० प्रतिशत पहाडे बाहुन महिलाका तुलनामा केवल ४५ प्रतिशत मधेशी दलित महिलाले नियमित गर्भवती जाँच गराउँछन् ।

मिडवाइफको सहायताले प्रसूती गराइएका देशहरुमा मातृ मृत्युदर कम

मिडवाइफ (दक्ष प्रसूतिकर्मी)को सहायताले प्रसूती गराइएका देशहरुमा मातृ मृत्युदर कम भएको तथ्यांकले देखाएको छ । विश्वमा हरेक वर्ष करिब दुई लाख ९० हजार महिला र ३० लाख नवजात शिशुहरुको मृत्यु गर्भवती, प्रसव तथा सुत्केरी अवस्थामा आउने जटिलताका कारणले हुने गर्दछ ।

नेपालमा मातृ मृत्यु: कारण र रोकथामका उपाय

२०३० सम्ममा मातृ मृत्युदर ७० प्रति १ लाख जिवित जन्म बनाउने लक्ष्य लिएको छ। यसको लागि मृत्युदरलाई हरेक वर्ष ७.५७ प्रतिशतका दरले घटाउनु पर्ने देखिन्छ।

राष्ट्रिय जनगणना २०७८ मा स्वास्थ्यका सूचक कति प्राथमिकतामा ?

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण भदौ ३० गतेदेखि चलिरहेको छ । यसपटक देशभर अनुमानित ७० लाख परिवारका ३ करोडभन्दा बढी जनसंख्याको गणना हुँदैछ  । विशेषतः जनगणनामा अपांगता, जन्मदर, मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर, आदिको विवरण प्राप्त हुने भए पनि १२औं जनगणनामा सरकारले स्वास्थ्य क्षेत्रका केही सूचकहरुलाई प्राथमिकतामा...

चीनमा मातृ मृत्युदर निकै घट्यो

चीनमा मातृ मृत्युदर उल्लेखनीय रूपमा घटेको पाइएको छ।चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको हो।सरकारी तथ्यांकमा उल्लेख भएअनुसार त्यहाँ सन् २००२ मा प्रति एक लाख जीवित जन्ममा ४३.२ प्रतिशत मातृ मृत्युदर रहेकोमा सन् २०२० मा आएर १६.९ प्रतिशत मात्र देखिएको छ।मातृ मृत्यु प्रति एक लाखमा मापन गरिन्छ। यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३.२ जना आमाको ज्यान जाने गरेको थियो।सो संख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात

चीनमा घट्यो मातृ मृत्युदर

उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३ दशमलब २ प्रतिशत मातृमृत्यु दर रहेकोमा सन् २०२० मा आएर १६ दशमलब ९ प्रतिशत मात्र देखिएको छ।

घट्यो मातृ मृत्युदर, दिगो विकास लक्ष्य भेट्न भने कठिन

नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो । नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्छ ।

एक लाख जीवित जन्ममा मातृ मृत्यु दर १५१

नेपालमा मातृ मृत्युदर घटेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार नेपालमा एक लाख जीवित जन्ममा मातृ मृत्यु घटेर १५१ मा झरेको हो ।