परिवर्तनका लागि सामाजिक अभियानको १८ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न

परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको १८ औं संस्करण सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

धरानको कृषि बजारमा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक

परिवर्तनका लागि सामाजिक अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न गरेको छ।