नेपाललाई जिम्बाब्वे ‘ए’द्धारा ८८ रनको लक्ष्य

काठमाडौँ – एकदिवसिय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाललाई जिम्बाब्वे ‘ए’ले ८८ रनको लक्ष्य दिएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी खेलमा जिम्बाब्वे ए ३१ ओभर ५ बलमा समेटिएको हो । जिम्बाब्वेलाई सस्तैमा समेट्न नेपालका करन केसी र सोमपाल कामीले ३–३, सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए । शुक्रबार […]