विवेकशील साझा पार्टीका ३५ जनाको दिए राजीनामा

काठमाडाैं । विवेकशील साझा पार्टीका ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । लुम्बिनी र गण्डकी प्रदेश संयोजकसहित दर्जनौं साधारण सदस्यले राजीनामा बुझाएका हुन् । पार्टीका पूर्वअध्यक्ष रहेका रवीन्द्र मिश्रले राजीनामा दिएपछि असन्तुष्टि जनाउँदै उनीहरुले पनि राजीनामा दिएका हुन् । पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौंमा रहेका सीमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेको तथा […]