डा. बाबुराम भट्टराईको प्रतिक्रिया–नीति तथा कार्यक्रम समग्रमा सकारात्मक तर, अपर्याप्त

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले ल्याएको नीति, कार्यक्रम सकारात्मक भएपनि अपर्याप्त रहेको बताएका छन् । भट्टराईले मंगलबार संसद बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा...