कास्कीको ऐतिहासिक राजाको चौतारा पुनर्निर्माण

शान्ति सम्झौता र सहअस्तित्वको केन्द्रका रुपमा परिचित पोखरा महानगरपालिका वडा नं ३२ स्थित ऐतिहासिक राजाको चौतारा पुनःनिर्माण गरी मंगलबार उद्घाटन गरिएको छ ।

सम्बन्धित सामग्री

तालबराहीको पुनर्निर्माण तयारी

फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माणको तयारी थालिएको छ। मन्दिर तीन इन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पुनर्निर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पुनर्निर्माण थालिने तालबराही मन्दिर गुठीले बताएको छ।...

तालबराहीको पुनर्निर्माण तयारी

फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माणको तयारी थालिएको छ। मन्दिर तीन इन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पुनर्निर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पुनर्निर्माण थालिने तालबराही मन्दिर गुठीले बताएको छ।...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ । प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न भने सकेन । त्यस्ता अधुरा रहेका काम विभिन्न निकायलाई जिम्मा लगाइएको छ । प्राधिकरणले विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ विद्यालय भवनको पुनर्निर्माणको […] The post राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुनर्निर्माण प्राधिकरणको ६ वर्ष : तीन सय ७७ सम्पदा पुनर्निर्माण सुरु नै भएन

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको थपिएको एक वर्षसहित ६ वर्षे कार्यकाल शुक्रबारदेखि सकिँदै छ । तर, हालसम्म भूकम्पले क्षति पुर्‍याएका तीन सय ७७ सम्पदाको पुनर्निर्माण भने सुरु नै हुन सकेको छैन । प्राधिकरणका अनुसार भूकम्पले क्षति गरेका नौ सय २० पुरातात्विक सम्पदामध्ये चार सय ६५ सम्पदाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । एक सय ३१ वटा पुनर्निर्माण भइरहेका […]

पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो । ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मुल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जिविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका […]

१७ वर्षपछि काँक्रेविहारको पुनर्निर्माण

मानबहादुर वलीसुर्खेत । सुर्खेतको काँक्रेविहारस्थित भग्नावशेषको पुनर्निर्माणको काम सकिएको छ । नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन गरी पहिलो पटक पुनर्निर्माण सुरु भएको १७ वर्षपछि पुनर्निर्माण सकिएको हो । काँक्रेविहारको पुनर्निर्माण २०६१ सालदेखि थालिएको थियो । तर उक्त कामले पूर्णता नपाएपछि दोस्रो पटक २०७२ सालदेखि फेरि पुनर्निर्माणको काम सुरु गरिएको थियो […]

भूकम्पबाट भत्किएका ४५३ सम्पदा पुनर्निर्माण

वि.स. २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पबाट भत्किएकामध्ये ४५३ सम्पदाको  पुनर्निर्माण भएको छ । पुनर्निर्माण प्राधिकरणले बताएअनुसार हालसम्म करिब ५० प्रतिशत सम्पदा पुनर्निर्माण भएका हुन् ।उक्त विनाशकारी भूकम्पमा परेर ३२ जिल्लाका कुल ९२० वटा सम्पदा भत्किएका थिए । भत्किएकामध्ये अब ४६७ वटा सम्पदाका पुनर्निर्माण सम्पन्न हुन बाँकी छ । महालेखाले ५८ औं वार्षिक प्रतिवेदनमा सम्पदाको पुनर्निमाण समयमै सकिनुपर्ने उल्लेख गरेको छ ।

६६ प्रतिशत सडकको पुनर्निर्माण कार्य सकियो

काठमाडौं।पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले ६६४ किलोमिटर स्थानीय स्तरका सडकमध्ये ६६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको बताएका छन्।बाँकी ३४ प्रतिशत सडकको पुनर्निर्माण काम भइरहेको उनले जनाए।१०० किलोमिटर रणनीतिक सडकमध्ये ८८प्रतिशतको काम सम्पन्न भएको छ भने १२प्रतिशतको काम जारी छ।पुनर्निर्माण गर्नुपर्ने १५ वटामध्ये ९ वटा पुलको पुनर्निर्माण सम्पन्न भइसकेको छ।पुनर्निर्माण जारी बाँकी ६ वटा पुलको ५० प्रतिशत भौतिक प्रगति भइसकेको छ।

सार्वजनिक संरचनातर्फको पुनर्निर्माण ८८ प्रतिशत सम्पन्न

काठमाडौं।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक संरचनातर्फको पुनर्निर्माण कार्य ८८ प्रतिशत सम्पन्न भएको जानकारी दिएको छ। सार्वजनिक संरचनातर्फ हालसम्म ६ हजार ६४७ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ९०६ विद्यालयको पुनर्निर्माण कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, ७५१वटा स्वास्थ्य संस्था (६४.५२ प्रतिशत), ५८६ पुरातात्विक सम्पदा (६३.७० प्रतिशत), ३८८ सरकारी भवनहरु (९३.४९ प्रतिशत ) र २१६ सुरक्षा निकायका भवनहरु (शतप्रतिशत)को पुनर्निर्माण भइसकेको छ।

हिरण्यवर्ण महाविहार पुनर्निर्माण कार्य सुरु

हिरण्यवर्ण महाविहार पुनर्निर्माण सुरु गरिएको छ। पुनर्निर्माण कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन्।  उक्त महाविहार भारत सरकारको...