आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् ।  चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको...

सम्बन्धित सामग्री

काठमाडौंबाट लागुऔषध र बन्यजन्तुको आखेटोपहार कारोबारी पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट प्रहरीले लागुऔषध र बन्यजन्तुको आखेटापहार कारोबार गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियावास–१ घर भएका सुक बहादुर तामाङ छन् । भदौ ८ मा पक्राउ गरिएका तामाङको साथबाट लागुऔषध एम्फेटामाइन ७९ ग्राम, ४ किलो ९४ ग्राम चरेश र आखेटोपहार बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र खड्काले रातोपाटीलाई बताए । काठमाडौंमा रहेको आरोपीको डेराबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १ हजार दरको १ थान नक्

नौ किलो खपटासहित तीन जना बनेपाबाट पक्राउ

प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ ।

आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले संरक्षित वन्यजन्तु भालुको आखेटोपहार अवैध रुपमा बेचबिखन गर्ने अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ का हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का भजिन्द्र दर्जीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले संरक्षित वन्यजन्तुको आखेटोपहार बेचबिखन गरिरहेको अवस्थामा गोकर्णेश्वर […]

दशवटा जीवित कछुवासहित दुईजना पक्राउ

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

जरायोको आखेटोपहार सहित २ जना पक्राउ

जनकपुर– प्रहरीले जरायोको आखेटोपहार सहित २ जना पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका वडा नं.२४ स्थितमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री हुन लागेको भनी गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने वर्ष २० को रितेश कुमार पाण्डे र जनकपुर उप महानगरपालिका–२४ बस्ने वर्ष २० को सोनु कुमार पाण्डेलाई पक्राउ गरेको […]

धनुषा प्रहरीद्वारा जरायोको आखेटोपहार बेचबिखनमा संलग्न दुईजना पक्राउ

धनुषामा जरायोको आखेटोपहार बेचबिखनमा संलग्न दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेकाे छ। बिहीबार जनकपुर उपमहानगरपालिका-२४ बाट उनीहरूलाई पक्राउ गरेको हो।...

वन्यजन्तुको आखेटोपहार र बन्दुकसहित एक जना पक्राउ

पर्वत : अवैध रूपमा घरमा लुकाई राखेको वन्यजन्तुको छाला (आखेटोपहार) र बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीका २८ वर्षीय खो बहादुर थापालाई बुधवार पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै अवैध रूपमा राखिएको चितुवाको जस्तो देखिने छाला र अन्य वस्तुसहित पक्राउ गरिएको हो।छाला एक थान,दुई ओटा दाह्रा सहितको दाँतको भागको टुक्रा एक

वन्यजन्तुको आखेटोपहार सहित नागढुंगाबाट १ जना पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट विभिन्न वन्यजन्तुको आखेटोपहार सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–५ घर भएका ६५ वर्षीय सोनाम तामाङ छन् ।वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसमा सवार सोनामको साथबाट प्रहरीले २ थान हुचिलको खुट्टा र दुईवटा हुचिलको पञ्जा बरामद गरेको छ ।उनको साथबाट यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम जंगली जनावरको सुकुटी,  तीनवटा शंख र टल्कने ढुंगा पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाड

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् । उनीहरुबाट दुई थान भरुवा बन्दुक, ५० थान गोली, दुई डिब्बा बारुद, बार