भारतको उत्तर प्रदेशमा विवाह समारोह चलिरहेको बेलामा निकै अनौठो घटना भएको छ ।
गत साता बिहीवार मंगेश कुमार र सुरभिको विवाह हुँदै गर्दा अचानक सुरभिको मृत्यु भयो ।
बेहुला बेहुलीले एकअर्कालाई माला लगाइदिँदै गर्दा सुरभि ढलिन् । उनलाई हृदयघात भएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेपछि बेहुला र बेहुली पक्षबीच सुरभिकी बहिनी निशालाई मंगेशसँग विवाह गराउने सहमति बन्यो ।
सुरभिको मृत शरीरलाई एउटा कोठामा राखेर विवाह समारोह सम्पन्न गरियो ।
‘मेरी एउटी दिदीको शरीर एउटा कोठामा रा...