मन्त्रालयले वास्तविक किसान र अनुदानको लागि कृषि गर्नेको सुक्ष्म अध्ययन गरिरहेको छ Dr. ShreeRam

मन्त्रालयले वास्तविक किसान र अनुदानको लागि कृषि गर्नेको सुक्ष्म अध्ययन गरिरहेको छ Dr. ShreeRam

सम्बन्धित सामग्री

कृषि तथ्यांकमा कर्णाली, ४ प्रतिशत कृषक मात्रै सरकारी अनुदानको पहुँचमा

राज्यबाट कृषि क्षेत्रमा प्रवाह हुने सरकारी अनुदानको पहुँचमा कर्णालीका ४ प्रतिशत कृषक मात्रै पुग्ने गरेको पाइएको छ ।

किलोको २२ रुपैयाँ पर्ने अनुदानको मल दोब्बरले महँगो !

पोखरा – स्थानीय मल व्यवस्थापन समितिले निर्धारण गरेको मूल्यअनुसार पोखरा महानगरपालिका–५ मा अनुदानको मल किसानलाई बढीमा २२ रुपैयाँ लिएर बिक्री गर्न पाइन्छ। अनुदानको मलमा झेल गर्दै झन्डै दोब्बर मूल्यमा बिक्री गरेको फेला परेको छ। पोखरा मालेपाटनमा सञ्चालित कोइराला कृषि सामाग्री भण्डारले प्रतिकिलो ४० रुपैयाँमा बिक्री गरेको फेला परेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। […]

अनुदानको मल विचौलियालाई बिक्री

सरकारले दिने अनुदानको मल विचौलियालाई बिक्री गरेको भन्दै इलाम सदरमुकाममा सञ्चालन भइरहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । सरकारले किसानलाई अनुदानमा मल उपलब्ध गराउँदै आएको छ । तर सरकारले अनुदानमा दिएको मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइए पछि जिल्ला प्रशासनको टोलीले सो पसलको गोदाममा सिल गरेको हो । सहकारीमार्फत किसानलाई […]

कृषि अनुदानको मोडल परिर्वतन

कृषि क्षेत्रमा दिइँदै आएको अनुदान दुरूपयोग भएको गुनासो आइरहेका बेला सरकारले कृषि अनुदानको मोडल नै परिर्वतन गर्ने घोषणा गरेको छ।...

अनुदानको मलमा कालोबजारी

वीरगन्ज । पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संग्लन दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका-३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया मल र डीएसी […]

मल कालोबजारी गरेको भन्दै बाराको कृषि सहकारीमा शिलबन्दी

१४ भदौ, वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा बारामा एउटा कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको छ । कलैया उपमहानगरपालिका–२३ भतौडा कोइरिया टोलस्थित कुश कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको हो । किसानले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शिलबन्दी गर्नुका साथै सहकारीमा राखिएको ५० किलोका २०९ बोरा […]

कहाँबाट, कसरी लिने कृषि अनुदान ?

नेपालको कृषि क्षेत्र निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता र औद्योगीकरणतर्फ उन्मुख भैरहेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको छ । तर कृषकले अनुदानको बारेमा सुने तापनि कृषि अनुदान कहाँबाट कसरी पाइन्छ भन्ने जानकारी नहुँदा सरकारले प्रदान गर्ने कृषि अनुदान कार्यक्रमबाट बञ्चित हुने गरेका छन् ।यदि तपाईं कृषि व्यवसाय सुरू गर्दै हुनुहुन्छ या संचालन गरिरहेको कृषि ब्यवसायलाई थप वृत्तिविकास गर्ने सोचमा हुनुहुन्छ भने कृषि अनुदान दिने सरकारी वा गैरसरकारी निकाय तथा

बागमती प्रदेशमा कृषि अनुदान खारेज

बागमती : बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९\८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन्।उनले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकोले खारेज गरिएको बताए। कृषि क्षेत्रको रूपान्तरणका लागिर्न कृषि तथा पशुपन्छी पालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत

जनप्रतिनिधिले नै बेचे अनुदानको कृषियन्त्र

माडी नगरपालिका– १ का वडासदस्य शिवबहादुर कार्कीले बन्सी महतोलाई बेचेको रिपर । अनुदानबाट लिएको कृषियन्त्र बेचेको सार्वजनिक भएपछि उनले फिर्ता लगेका छन् । कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानको धान काट्ने...

स्थानीय तहमा बहुपक्षीय कृषि प्रसार सेवा

स्थानीय तथा प्रदेश सरकारले कृषि क्षेत्रमा प्रवाह गर्ने अनुदानलाई यस्ता सामुदायिक कृषि केन्द्रमार्फत सह-लगानीको रुपमा परिचालन गर्न सकेमा अनुदानको सदुपयोग हुने तथा स्थानीय स्तरमा सामुदायिक कृषि प्रसार केन्द्रले दिगो रुपमा सेवा प्रवाह गर्न सक्ने हुन्छ।