एजेन्सी। फ्रान्समा कार अनियन्त्रि भएर मानिसको भीडमा पस्दा करिब १० जनाको मृत्यु भएको छ। फ्रान्सको ग्वाडेलुपको सेन्टयन्न शहरमा मानिसको भीडमा कार पस्ता अन्य केही घाइते भएको अन्तर्राष्टिय संचारमाध्महरुले जनाएका हुन् । क्रिममसको अवसरमा मानिसहरू बत्ती बाल्दै सजावट गदै गरेको स्कोएलचर स्क्वायरमा कार दुर्घटना भएको हो। घटनामा कूल १९ जनालाई कारले किचेकोमा १० जनाको घटनास्थलमै मृत्यु […]
विघटित प्रतिनिध सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङले प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
२१ मंसिर, विराटनगर । सिनियर चिकित्सकले अप्रेसन बीचमा छोडेर हिँड्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको खुलेको छ ।
५ मंसिरमा विराटनगरको नोबेल मेडिकल कलेजमा ७ वर्षीय बालकको नाकभित्र पलाएको मासुको शल्यक्रिया भएको थियो । तर …
यसै सन्दर्भमा, मैले अनुभव गरेको कुरा: निरन्तर प्रयास, धैर्य र एक–एक कदमले ठूलो उपलब्धि सम्भव हुन्छ। नेपालमा धेरै अनुभवी र वरिष्ठ नर्सहरू हुनुहुन्छ, जसले पहिले नै योगदान दिइरहनुभएको छ। त्यसैले हामीले तुरुन्तै ठूला परिवर्तन ल्याउन खोज्नु भन्दा, उहाँहरूको कामलाई समर्थन गर्ने र सहकार्य मार्फत योगदान गर्नु उत्तम हुन्छ।