छुट्टै भेला गर्ने बाबुराम पक्षको तयारी, यस्ता छन् तीन विकल्प

यसरी नै चल्ने हो भने जसपा यथास्थितिवादी अर्को एउटा शक्ति मात्र बन्ने भन्दै डा. भट्टराईले अघि भनेका छन्, ‘यसलाई लिएर गन्तव्यमा पुग्दैनौं । जुन खालको सोच छ, संरचना छ र जुन खालको प्रवृत्ति हावी छ, यही भित्र बसेर रुपान्तरण गर्न सक्ने म देख्दिनँ ।’

सम्बन्धित सामग्री

‘ओली विरुद्धको सङ्घर्षलाई कायम राख्नुको विकल्प छैन’

काठमाडौँ। सर्वोच्च अदालतले एमाले र माओवादीलाई आफ्नो आफ्नो स्थानमा फर्काएपछि पहिलो पटक माधवकुमार नेपाल समूहको छुट्टै भेला भएको छ। मङ्गलवार साँझ बानेश्वरमा भएको भेलामा माधव नेपाल लगायत भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरूले अहिले परिस्थिति निकै जटिल रहेको बताएका थिए।