सर्वाधिक संक्रमण र मृत्यु

कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना ९४७।०३ प्रतिशत० मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ ।लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ४ सय ४८ र आइतबार ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आउनेको संख्यासमेत सामेल छ । आइतबार र सोमबार संक्रमण दर क्रमशः ४२।९९ र ४३।

सम्बन्धित सामग्री

डेंगुबाट थप एकजनाको मृत्यु,४० हजारभन्दा बढीमा संक्रमण

काठमाडौं :डेंगु संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या जम्मा ४८ जना पुगेको छ।गत साउनदेखि हालसम्म ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशको ७७ वटै जिल्ला यो संक्रमण फैलिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

फैलिँदै डेंगुको संक्रमण, लुम्बिनीमा ३ जनाको मृत्यु

डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एक–एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।पाल्प

डेंगुबाट १३ जनाको मृत्यु, १३ हजारमा  संक्रमण

नेपालमा डेंगु संक्रमणबाट साउन यता मात्रै १३ जनाको मृत्यु भएको छ। यस्तै दुई महिनामा १३ हजार ७ जनालाई डेंगु संक्रमण भएको छ।

नयाँ दिल्लीमा अगस्टभरमा कोरोना संक्रमण भएका १५७ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा अगस्टभरमा कोरोना भाइरस संक्रमण भएका १५७ जनाको मृत्यु भएको छ। यो पछिल्लो ६ महिनाकै उच्च भएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। फेब्रुअरीमा २५७ जनाको मृत्यु भएको थियो। कोरोना संक्रमण भएर मृत्यु भएकाहरु अधिकांशमा क्यान्सर, क्षयरोग, एड्सजन्य रोग लागेको लोक नायक अस्पतालका डा सुरेश…

भारतमा मंकीपक्स संक्रमण पुष्टि, एक युवकको मृत्यु

दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ। हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो। उनको...

थप ३४७ मा कोरोना संक्रमण, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ ।पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र काेनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् ।  सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् ।

कोरोना संक्रमण भएका डिएसपी खरेलको मृत्यु

काठमाडौंः कोरोना संक्रमण भएका एक प्रहरी नायव उपरीक्षक (डिएसपी) को मृत्यु भएको छ। डिएसपी समिरचन्द्र खरेलको उपचारको क्रममा प्रहरी अस्पताल महाजगञ्जमा मृत्यु भएको हो। सोमबार उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ। उनी प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यारत् रहेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई सातादेखि प्रहरी अस्पताल भर्ना…

कोरोनाको दोस्रो लहर : सिन्धुलीमा एक वृद्धाको मृत्यु, ९५ जनामा संक्रमण

सिन्धुली :  कोरोना भाइरसको दोस्रो लहरको संक्रमण आएपछि सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ। तीनपाटन गाउँपालिका–२ की ८५ वर्षीया वृद्धाको तीनपाटन गाउँपालिकाको बेलगारी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीमन प्रमुख जितेन्द्र शाहले जानकारी दिए। सिन्धुलीमा कोरोनाको पहिलो लहरमा संक्रमणबाट चारजनाको मृत्यु भएको थियो।दोस्रो लहरको संक्रमण सुरु भएपछि सिन्धुलीमा संक्रमित हुनेको दर दैनिक बढ्दै गएको छ। पछिल्लो समय दिनमा १५ जनाभन्दा बढीमा संक्रमण देखिन थालेको

मृत्यु र संक्रमण दर हालसम्मकै उच्च

कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८।३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको स

मृत्यु र संक्रमण दर हालसम्मकै उच्च

काठमाडौं, बैशाख १७ । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो […]