८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारेको खुलेको छ ।
उनलाई सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको थियो । विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित …
८ असार, काठमाडौं । दोस्रो आर्थिक गणना अन्तर्गत स्थलगत तथ्यांक संकलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ७ असारसम्म कुल १३ लाख ५१ हजार १६७ प्रतिष्ठानले फारम भरेका छन् ।
यस वर्ष …
काठमाडौं– सल्यानको शारदा नगरपालिका-२ जोगीदेउ खोलास्थित सडकमा थापगाउँबाट श्रीनगरतर्फ आउँदै गरेको लु.प्र.०२-००१ ख ०५९९ नम्बरको बसबाट लडेर बसमा सवार शारदा नगरपालिका-४ बस्ने ४३ वर्षीय राजु बस्नेतको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाको […]
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार, सम्पत्ति शुद्धीकरण विभागको समन्वयमा पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला उनलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउपछि उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ । प्रहरी स्रोतका […]