सन्राइज र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सम्झौता

सन्राइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बीच मोबाइल भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्राइज बैंककातर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीकातर्फ प्रबन्ध निर्देशक मनीष मोदीले बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्बन्धित सामग्री

मेरो सेयर तथा डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’ बाटै तिर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेट र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न पाइने भएको छ । यसका लागि कुनै अन्य सेवा शुल्क पनि लाग्नेछैन।सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच भएको सम्झौता पश्चात यो लागू भएको हो।  डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लगइन गरी त्यहा

Ratopati

वैदेशिक राेजगारीमा जानेहरूकाे बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने

काठमाडाैं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् । वैदेशिक राेजगार विभागले वैदेशिक राेजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेकाे छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्याेति लाईफ इन्स्याेरेन्ससँगकाे सहकार्य...

Ratopati

लोकसेवाको विज्ञापन आवेदन शुल्क खल्ती मोवाइल वालेटबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदका लागि माग गर्ने आवेदनको शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । लोक सेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेवसाइटबाटै अनलाईन आवेदन गर्न सकिन्छ । अनलाइनमार्फत पहिलो पटक आवेदन गर्न लोकसेवाको वेवसाइटमा ब्यक्तिगत खाता बनाउनु पर्छ । पुरानो उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन् । त्यसमा  अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम

Ratopati

खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता

काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच खल्ती एप तथा वेबसाइटबाटै रेमिटयान्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र खल्तीका निर्देशक अमित अग्रवालले कमलादीस्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब खल्ती एप तथा वेबसाइटमा …

खल्ती र भाटभटेनी ग्रुपबीच सम्झौता

काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुपबीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धि

बाह्रखरी

लुम्बिनी विकास बैंक र ‘खल्ती’ बीच सम्झौता

‘लुम्बिनी विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवाप्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक ध्रुव अधिकारीले शुक्रबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कारोबार दैनिक

नेपाल राष्ट्र बैंकले दियो खल्तीलाई विद्युतिय भुक्तानी अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय बिल भुक्तानी ‘खल्ती डिजिटल वालेट’ एप्सलाई विलिङ्ग कारोबारको अनुमति दिएको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको ...

नेपाल आज

नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै

काठमाडौं, मंसिर ५ – नगद नबोकी कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल ...

UjyaaloOnline