कर्मचारी संयन्त्रको हेपाहा प्रवृत्ति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई स्वीकृत दरबन्दीमा स्वीकृत पदभन्दा मुनिको श्रेणी-तहका कर्मचारीलाई खटाइएको पाइएको जनाउँदै ‘७ दिनभित्र स्वीकृत दरबन्दीअनुसारकै कर्मचारी खटाई यस मन्त्रालयलाई जानकारी गराउन’ भनी परिपत्र गरेको तीन...