प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम […]

सम्बन्धित सामग्री

देउवा र कोइरालाबीच बालुवाटारमा भेट

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो ।उनीहरुबीच पार्टीको केन्द्रीय कमिटी बैठक अघि भेटवार्ता भएको हो । भेटमा कोइरालाले साथीहरुले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए । देउवाले आफूले सवैलाई मिलाएर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

टुँडिखेलमा सेना दिवस (फाेटाेफिचर)

टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।...

तस्विरमा फूलपाती बढाइँको रिहर्सल

काठमाडौं : मंगलबार फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिँदैछ। फूलपाती बढाइँमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका सरकारी उच्च पदस्त अधिकारीहरु सहभागी हुनेछन्।   सो दिनको तयारीका लागि नेपाली सेनाले आज फूलपाती बढाइँको रीहर्सल गरेको छ। टुँडिखेलमा सेनाले विभिन्न कवाजहरु को रिहर्सल गरेको हो।

प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै

प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन्। ६६औं प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन्।

प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै

प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । कोभिड–१९ संक्रमणका कारण नेपाल प्रहरीले थोरै अतिथिहरूको सहभागितामा प्रहरी दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।

वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा

कामाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुग्नु भएको छ । प्रधानमन्त्री देउवा सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्री देउवा भक्तपुर पुग्नुभएको हो । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्। भक्तपुरमा आजदेखि वडा अधिवेशन सुरू हुने भएपनि भदौ २१ […]

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल विस्तारबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवासहित काँग्रेसका चार र माओवादी केन्द्रका […]

वैकल्पिक प्रधानमन्त्री शेर बहादुर देउवा प्रस्तावित

काठमाडौं। विपक्षी गठबन्धनबाट नयाँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतावित भएका छन्। गठबन्धनले संकलन गरेको हस्ताक्षर अभियानमा देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। सोही प्रस्ताव लिएर नेताहरु शीतल निवास पुगेका छन्।