काठमाडौं, १६ भदौ । शेयर बजारमा समान्य अंकले बढ्दा आज ९ अर्बमा कारोबार रकम खुम्चिएको छ । नेप्सेको अनुसार सबैभन्दा धेरै आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ९९ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३० करोड १४ लाख, अपी पावरको २३ करोड […]