वैदेशिक रोजगारीबाट फर्किएर सीप विकास तालिम

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का खिलनाथ काफ्लेको १० वर्ष वैदेशिक रोजगारीमा नै बित्यो । उनी दुई पटक गरेर वैदेशिक रोजगारीका सिलसिलामा विदेशिएका थिए । पहिलो पटक विदेश जाँदा उनी पाँच वर्षसम्म इलेक्ट्रिसियनको काम गरे ।दोश्रो पटक फेरि विदेश जाँदा उनी सवारी चालकको रुपमा काम गरे । तर, अहिले उनी स्वदेशमै नेपाल सरकारको शिक्षा […]

सम्बन्धित सामग्री

इजरायली श्रमिकका लागि आयो भिसा

काठमाडौं, साउन ४ । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप एक सय जनाको भिसा आएको छ । यसअघि इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कारण रोकिएको थियो । वैदेशिक रोजगार विभागले सूचनामार्फत एक सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर छ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान […]

इजरायल जाने युवासँग सम्झौता गरिँदै

वैदेशिक रोजगार विभागले इजरायलबाट नामावली प्राप्त हुने युवासँग रोजगार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । इजरायलको पिवाबाट स्तरीय रोजगार सम्झौता (एसईए) प्राप्त भएका युवालाई रोजगार सम्झौतामा हस्ताक्षर, अभिमुखीकरण गराउने तथा भिसा प्रक्रियाका लागि काम गर्ने तयारी सुरु गरिएको हो ।यसका लागि विभागले अभिमुखीकरणका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र भिसा प्रक्रियाका लागि […]

श्रम क्षेत्रको अध्ययन गर्न तीन कार्यदल गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीनवटा कार्यदल गठन गरेको छ । मन्त्रालयले सीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको हो । विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित छ सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

तालिम लिएर जाने तीन वर्षमा ७ प्रतिशतमात्र बढे

वैदेशिक रोजगारीमा जाने युवाका लागि पेशागत सीप अनिवार्य गरिएको भए पनि कार्यक्षेत्रमा दक्ष भएर विदेश जाने युवाको संख्या तीन वर्षमा सात प्रतिशतमात्र वृद्धि भएको छ । सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सीपयुक्त प्रमाणपत्रको आधारमा पठाउने जनाए पनि विगत तीन वर्षमा यसको प्रगति न्यून देखिएको […]

वैदेशिक रोजगारीमा सीपयुक्त युवामात्र

वैदेशिक रोजगारीमा जान चाहनेले अब तोकिएको क्षेत्रअनुसार न्यूनतम एक महिनाको सीप तालिम लिनैपर्ने भएको छ । सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार भदौबाट सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने भएका हुन् । वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन भदौबाट एक महिनाको सीप विकास तालिम अनिवार्य गरिएको हो । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानु पर्ने छ ।

वैदेशिक रोजगार विभागको महानिर्देशकमा चापागाईं

३ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक हेरफर गरिएको छ । विभागको नयाँ महानिर्देशकमा दिलिपकुमार चापागाईं आएका छन् । उसअघिका विभागका महानिर्देशक भवनप्रसाद आचार्य व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको प्रमुखका रुपमा सरुवा भएका छन् । श्रम मन्त्री गोकर्ण बिष्टले लामो समयदेखि वैदेशिक रोजगार विभागमा नयाा नेतृत्व ल्याउन खोजिरहेका थिए । …