राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी (फोटो फिचर)

काठमाडौँ- राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा &nb...

सम्बन्धित सामग्री

बागमतीमा भोट हाल्न आएका सांसद र प्रमुख-उपप्रमुखलाई ‘ग्रिन कार्पेट’

हेटौंडा । आज देशको सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन समपन्न भएर परिणाम पनि सार्वजनिक भइसकेको छ । सातै प्रदेशमा जस्तै बागमती प्रदेशको हेटौंडामा पनि मतदान सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनमा सत्तारुढ गठवन्धनका चारैजना उम्मेद्वार विजयी भएका छन् । बिहान ९ बाट हेटौँडा–४ मा रहेको भुटनदेवि माध्यामिक विद्यालयमा मतदान सुरु भएको थियो । तर […]

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी (फोटो फिचर)

काठमाडौँ- राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा &nb...

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । बिहान ९ बजेपछि मतदान सुरु भएको हो । प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय  र  वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवन जारी छ । यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

राष्ट्रियसभा निर्वाचनमा देशभर मतदान सुरु भएको छ । प्रदेशगतरूपमा भइरहेको निर्वाचनमार्फत १९ जना निर्वाचित हुनेछन् ।

राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो

राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिनुभएको छ । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बस्नुभएको देखिन्थ्यो । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।

राष्ट्रियसभा निर्वाचन आज, ४५ उम्मेदवार प्रतिस्पर्धामा

राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदान हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।