असार १२ भित्र स्थानीय तहका सबै उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । असार १२ भित्र सबै […]