कर्णाली प्रदेश सभा संसदीय समितिका अध्यक्षको गाडीमा आगलागी

कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगलागी भएको छ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभा बैठकमा एमालेले खोज्यो सरकार,बैठक अवरुद्ध

काठमाडौं,३० साउन । कर्णाली प्रदेश सभा बैठक अवरुद्ध भएको छ । मंगलबार बसेको प्रदेश सभाको ३१औं बैठकमा नागरिक उड्डयन प्राधिकारणको निर्णयले कर्णालीका नागरिकले भोग्नु परेको पीडामा सरकार मुकदर्शक बनेको भन्दै बैठक अवरुद्ध गरेको हो । नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि जहाज सञ्चालन नगर्ने निर्णय गरेको छ। प्राधिकरणले विमानस्थल तालिका अर्थात ‘अपरेसन आवर’ का कारणले […]

कर्णाली प्रदेश सभा : दोस्रो कार्यकालको पहिलो बैठक आज

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बस्दैछ । गत बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई  बैठक आह्वानका लागि पत्र पठाएसँगै आज पहिलो बैठक बस्न लागेको हो ।  प्रदेश

कर्णाली प्रदेश सभा : दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आह्वान गरिएको छ । बुधबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई  बैठक आह्वानका लागि पत्र पठाएको थियो । प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते प्रथम अधिवेशन आह्वान गरेका हुन्।परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रुपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले अध्य

कर्णाली प्रदेश सभा सदस्यले लिए शपथ

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिएका छन्।  कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले आज दिउँसो प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।  प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४...

कर्णाली प्रदेश सभा बैठक सत्तापक्ष दलबाटै बहिष्कृत

कर्णाली प्रदेश सभाको बैठक सत्ता साझेदार माओवादी केन्द्रले बहिष्कार गरेको छ। मंगलबार बसेको कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको छब्बिसौँ बहिष्कार गरेको हो। कर्णालीमा कांग्रेस नेतृत्वमा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता साझेदार...

कर्णाली प्रदेश सभा: सहमति कार्यान्वयनबारे लिखित धारण माग्दै संसद अवरुद्ध

कर्णाली प्रदेश सभाको नवौं अभिवेशनको दशौं बैठकमा नेकपा एमालेले कर्णाली प्रदेश सरकारले यसअघि आफूसंग गरेको सात बुंदे सहमति कार्यान्वयनबारे लिखित धारणा माग गर्दै संसद अवरुद्ध गरेको छ।...

कर्णाली प्रदेश सभा सचिवालयमा पहिलो गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आइतबार सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ दर्ता गरेका हुन्।

कर्णाली प्रदेश सभा बैठक फेरि स्थगित !

सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक निरन्तर राेकिँदै आएकाे छ । भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई नहटाइएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडान कायमै रहेपछि बैठक राेकिँदै आएको  हो । जेठ २४ गतेदेखि सुरु भएको बैठक निरन्तर राेकिँदै आएको हाे । आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूको अडान कायमै रहेको भन्दै मन्त्रीलाई बर्खास्त नगरेसम्म बैठक चल्न नदिने भनेपछि बैठक आधा घण्टाका लागि स्थगित भएकाे थियाे । त्यसपछि पनि एमाले सांसदले विराेध जनाए...

पटक पटक अवरुद्ध कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै

२६ जेठ, काठमाडौं । कर्णाली प्रदेश सभा बैठक बुधबारको लागि पनि बोलाइएको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा बुधबार दिउँसो २ बजेको लागि बोलाइएको हो । बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने […]

कर्णाली प्रदेश सभा बैठक स्थगित, ‘महामारीमा नागरिकलाई साथ दिनुपर्छ’

सुर्खेत – कर्णाली प्रदेश सभाकाे बैठक स्थगित भएकाे छ । एमालेले कोरोना माहामारीको समयमा नागरिकलाई साथ दिनुपर्ने भन्दै सदनमा अवराेध गरेपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हाे । एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बैठकको सुरुमै कोरोनाले नागरिक पीडामा भएको बेलामा यसरी सदन बस्न औचित्य नभएको भन्दै प्रदेश सभाको बैठक स्थगित गर्नुपर्ने माग राखेपछि एमालेका सबै सांसद उठेर बैठक स्थगित गर्नुपर्ने माग राखेका थिए । त्यसपछि सभामुख राजबहादुर शाहीले अर्को सूचना नआउने बेलासम्मका लागि प्रदेश सभा स्थगित भएको ...