दाङमा बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

५ कात्तिक, दाङ। दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । एक जनाको भने सकुशल उद्धार गरिएको छ । बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर […]

सम्बन्धित सामग्री

बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

घोराही । दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएकी छन् । दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिवार दिउँसो दुई किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ वर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ वर्षीय गोमा भनिने साविरा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी […]

बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । शनिबार तुलसीपुर उपमहानगरपालिका ११ र दंगीशरण गाउँपालिका २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।