पाकिस्तानको संसदले भोली नयाँ प्रधानमन्त्री चयन गर्ने

काठमाडौं । पाकिस्तानको संसदले भोली(साेमबार) नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि खान पदमुक्त भएका थिए । गत साता संसदमा अविविश्वासको प्रस्ताव दर्ताभएपछि प्रधानमन्त्री खानले संसद विघटन गर्ने निर्णय गरेका हुन् । संसद विघटन विरुद्ध विपक्षी दलले सर्वोच्च अदालतको ढोका ढकढकाएपछि पाकिस्तानको सर्वोच्च अदालतले संसद […]