ट्वीटर अर्थात् एक्स चलाउँदा अब पैसा तिर्नुपर्ने नियम बनाउँदै मस्क

विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्कको आगमनसँगै यस एपमा नाम, लोगो मात्र परिवर्तन भएको छैन, एक्स एपमा पहिले अकाउन्ट पुष्टि गर्न र ब्लु टिकका लागि पैसा लाग्दैनथ्यो । यतिबेला महिनैपिच्छे तोकिएको पैसा तिर्नुपर्छ ।