एमाले महाधिवेशनको बन्द सत्रको धमाधम तयारी, केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै

काठमाडौँ- एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र शुक्रबार सकिएपछि बन्दसत्रका लागि चहलपहल सुरु भएको छ। बन्द सत्र र निर्वाचन कार्यक्रमको तयारीका लागि शुक्रबार बेलुका ८ बजे सौराहामा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै छ। यसबारे जानकारी एमाले सचिव प्रदीप ज्ञवालीले कार्यक्रम उद्घाटनस्थलमै दिएका थिए। केन्द्रीय कमिटी बैठकमा सर्वसम्मत नेतृत्व चयनको विषयमा पनि छ्लफल हुने नेता […]

सम्बन्धित सामग्री

च्यासलमा एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बुधबार बस्दैछ । बैठकले महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गरेर निर्णय गर्ने नेताहरुले बताएका छन् । बैठक दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।एमालेले आगामी मंसिर १०–१२ चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समि