नक्सालमा सिद्धार्थ बैंकको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं । काठमाडौंको नक्सालमा नवनिर्मित सिद्धार्थ बैंक लिमिटेडको केन्द्रीय कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । बैंकको २०औं वार्षिकोत्सवको अवसर पारेर बैंकका संस्थापक अध्यक्ष चिरञ्जीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरुको उपस्थिति रहेको […]

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय उद्घाटन

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन गरेको छ। उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन्। उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसंस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो। विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बैंकिङ सेवा प्रदान […]

सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय सञ्चालनमा

सिद्धार्थ बैंक लिमिटेडले बुधवार प्रदेश १ स्थित विराटनगरमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन भएको हो । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेको बैंकले जनाएको छ । उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघ-संस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न वर्गका ग्राहकहरू, व्यापारी तथा उद्योगीहरु माझ उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ