एक वर्षमा २० हजार पर्यटक भित्रिए

आर्थिक वर्ष २०७६/७७ मा २० हजार भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रिएका छन् ।

सम्बन्धित सामग्री

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए - NepaliPatra

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक भित्रिएका हुन् । […]

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

१० वैशाख, मनाङ। हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार …

वीरगन्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए

पर्साको वीरगन्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा एक हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगन्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म सो नाकाबाट एक हजार नौ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एक हजार नौ सय ६२ विदेशी पर्यटक बाहिरिएका छन् ।

अन्नपूर्ण पदमार्गमा एक वर्षमा  १६ हजार विदेशी पर्यटक भित्रिए

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये

छ लाख १४ हजार एक सय ४८ पर्यटक भित्रिए

पोखरा– कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार एक वर्षमा छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका छन् । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशतले बढी हो भने सन् २०२० […]

एक वर्षमा भित्रिए ६ लाख १४ हजार १४८ पर्यटक

१७ पुस, काठमाडौं । एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका छन् । नेपालमा कोभिड-१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा  एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए ।  जुन सन् […]

नयाँ वर्षमा एकैदिन सौराहामा ५ हजारभन्दा बढी पर्यटक भित्रिए

वैशाख २, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा नयाँ वर्षमा एकैदिन पाँच हजार बढी पर्यटक भित्रिएका छन् । सौराहामा आयोजना गरिएको सौराहा फुड फेष्टिवल तथा नयाँ वर्षको प्रभावले  एकैदिन सो संख्यामा पर्यटक भित्रिएका हुन् । यो कोरोना कहर पछिको उच्च संख्या भएको व्यवसायीको भनाइ छ ।  बुधवारबाट फेष्टिवल शुरु भएको  थियो  । नयाँ वर्ष मनाउन र फेष्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएको फुड फेष्टिवल संयोजक ध्रुव गिरीले जानकारी दिए  । फेष्टिवलको प्रभावले सौराहा भरिभराउ रहेको र सबै होटल बुकिङ भएका छन् । सौराहामा अहिले करीब ८०० को हाराहारीमा विदेशी पर्यटक रहेका छन् ।  बुधवार सौराहा आएका स्वदेशी पर्यटकमध्ये केही फर्किएका छन् भने त्यत्तिकै संख्यामा बिहीवार पनि पर्यटकहरु आएको गिरीले बताए । आउने र जाने पर्यटकको संख्या उत्तिकै रहेका कारण सौराहामा पर्यटक खचाखच रहेको छ ।  प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फुड फेष्टिवल यसपटक चैत ३० देखि वैशाख २ गते (आज) सम्म सञ्चालन हुनेछ । उनले कोरोनाको संक्रमण घट्दै गइरहेको र पर्यटन व्यवसाय पनि सुचारू भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए । फेष्टिवलका लागि सौराहाको मुख्य बजार कलात्मक तरीकाले सजाइएको छ । फेष्टिवलअन्तर्गत सौराहाको मुख्य बजारमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिएको फेष्टिवलको आयोजक संस्था रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए । फेष्टिवल अवधिभर कार्यक्रमस्थलदेखि सौराहा ड्याकसम्म हरेक दिन बेलुका जनजातिहरुको झाँकी प्रदर्शन तथा सडकमै खाने र सडकमै रमाउने व्यवस्था  मिलाइएको छ । नयाँ वर्ष मनाउन आएका पर्यटकहरु फेष्टिवलमा रमाउने वातावरण बनाइएको छ ।  सडककिनारमा व्यवसायीले तयार गरेको खानाको स्वाद लिँदै विभिन्न जातजातिको संस्कृतिसँग रमाउन सक्ने गिरीले बताए ।

अन्नपूर्ण पदमार्गमा एक वर्षमा दुई हजार तीनसय बढी विदेशी पर्यटक भित्रिए

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा एक वर्षमा दुई हजार बढी विदेशी पर्यटकको आगमन भएको छ। कोरोना महामारीका कारण २०२० मा एक हजार ९७६ पर्यटक पदमार्गमा आएपनि कोभिड महामारी फैलिन कम हुँदै गएपछि...

रसुवागढी नाकाबाट १८ हजार चिनियाँ पर्यटक भित्रिए

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएको टिमुरेस्थित अध्यागमन कार्यालयले जनाएको छ ।