अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा

वासिङ्टन । अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ । जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्‍यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको हो । शुक्रबार साइबर हमलापछि आपूर्ति ठप्प भएको र सञ्चालन गर्ने प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् । कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, […]

सम्बन्धित सामग्री

अमेरिकी पाइपलाइनमा साइबर हमला गर्ने ‘डार्कसाइड!’

एजेन्सी। अमेरिकाको ठूलो पाइपलाइनमा साइबर हमलाको जिम्मेवारी एक साइबर अपराधीहरुको गिरोहले लिएको छ। आफ्नो वेबसाइटमा गिरोहले आफ्नो नाम डार्कसाइड रहेको उल्लेख गरेको छ। डार्कसाइडले लेखेको छ– ‘हाम्रो उद्देश्य केवल पैसा कमाउनु हो, आममानिसलाई दुःख दिनु होइन।’ सप्ताहन्तमा पाइपलाइनमा भएको साइबर हमलापछि सरकारले देशमा आपत्काल घोषणा गरेको थियो। र, इन्धन सडकमार्गबाट आपूर्ति गर्ने बताएको थियो।

अमेरिकी पाइपलाइनमा साइबर हमला गर्ने ‘डार्कसाइड!’

एजेन्सी। अमेरिकाको ठूलो पाइपलाइनमा साइबर हमलाको जिम्मेवारी एक साइबर अपराधीहरुको गिरोहले लिएको छ। आफ्नो वेबसाइटमा गिरोहले आफ्नो नाम डार्कसाइड रहेको उल्लेख गरेको छ। डार्कसाइडले लेखेको छ– ‘हाम्रो उद्देश्य केवल पैसा कमाउनु हो, आममानिसलाई दुःख दिनु होइन।’ सप्ताहन्तमा पाइपलाइनमा भएको साइबर हमलापछि सरकारले देशमा आपत्काल घोषणा गरेको थियो। र, इन्धन सडकमार्गबाट आपूर्ति गर्ने बताएको थियो।

अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा

वासिङ्टन । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ । जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्‍यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको बीबीसीले जनाएको छ । कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, जुन  इष्ट कोस्ट राज्यमा खपत हुने इन्धनको ४५ प्रतिशत...

अमेरिकामा साइबर हमला, आपत्काल घोषणा

अमेरिकामा ठूलो स्तरको साइबर आक्रमण भएपछि देशभर आपत्‌काल लगाइएको छ। त्यहाँको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि सरकारले आपत्‌काल घोषणा गरेको हो।साइबर आक्रमण भएको कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख लिटर ब्यारेल तेल प्रवाह हुने गरेको थियो। अमेरिकाको पूर्वी तटीय राज्यहरूमा आवश्यक डिजेल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत माग यही पाइपलाइनबाट जाने गरेको इन्धनले पूर्ति हुने गर्थ्यो। यो पाइपलाइनमा साइबर हमलाकारीहरूले शुक्रबार आक्रमण गरेका हुन्‌।&nb