अहिले नै एमालेसँग सहकार्यको सम्भावना छैन : गुरुङ

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संघ र प्रदेशको आगामी निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नभएको बताएका छन् । आइतबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता गुरुङले एमालेको नेतृत्वले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा गरको गल्तीको गम्भीर आत्मसमीक्षा नगरेकाले त्यो सम्भावना नभएको टिप्पणी गरे । ‘राष्ट्रियताको […]