महानगर र जसपा नेताबीच २ बुँदे सहमति

मोरङ – जनता समाजवादी पार्टी मोरङ अध्यक्ष राजकुमार यादव र विराटनगर महानगरपालिकाका नगर प्रहरीबीच भएको घटनामा २ बुँदे सहमति बनेको छ। विराटनगर महानगरपालिकामा आइतबार भएको छलफलमा मंगलबारसम्म सहमति कार्यान्वयन हुनेगरी सहमति भएको हो। छलफलपछि मेयर नागेश कोइरालाले महानगरलाई व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक रहने बताए। महानगरमा देखिएका समस्या र चुनौती संवाद र सहकार्यबाट समाधान हुनुपर्नेमा […]