सम्झनामा प्रेमध्वज : गीत कण्ठ गर्न धेरैपटक हलमा गएर एउटै फिल्म हेर्थे !

गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या भएपछि काठमाडौं न्युरो अस्पतालमा भर्ना गरिएका प्रधानको उपचारका क्रममा बिहीवार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।  परिवारका अनुसार बिहीवार नै अन्तिम संस्कार गरिने छ । गायक प्रधानका ‘घुम्तीमा नआऊ है ..’, ‘तिमीलाई अचेल कहाँ देखुँ...’ लगायतका गीत चर्चित छन् ।  गायक प्रधानको अन्तिम बिदाइका समयमा उनलाई हामीले पुरानो एक स्टोरी अर्काइभबाट पुन: प्रकाशित गरेर सम्झिँदैछौं । (२०७४ असोज २...

सम्बन्धित सामग्री

कामना फिल्म अवार्ड : छक्का पञ्जालाई ८ अवार्ड (भिडियो)

पुराना समयका प्रेमध्वज प्रधानदेखि नयाँ पुस्ताकी मिना निरौलासम्मका अनुहार आफ्ना चलेका गीत गाउँदै पालैपालो स्टेजमा आउँदा त्यहाँको माहौल दर्शकका लागि ऐतिहासिक बन्छ।