हुम्लामा हिमपात

सिमकोट । हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ ।

सम्बन्धित सामग्री

हुम्लामा हिमपात जारी (फोटो फिचर)

सिमकोट – सोमवार बिहानबाट हुम्लामा हिमपात जारी रहेको छ। हिमपात जारी रहँदा जमिन सेताम्मे देखिएको छ। चिसो बढ्नुका साथै हवाई सेवा अवरुद्ध भएको छ।

हुम्लामा हिमपात सुरु

सिमकोट – उत्तरी हुम्लाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। मङ्गलबार बिहानबाट उच्च भेगमा हिमपात सुरु भएको हो। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी (बिओपी) हिल्साका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले अग्ला लेकमा बिहानैबाट हिमपात भइरहेको बताए। उनले हिल्सा क्षेत्रमा हिमपात भए पनि हिउँ जम्न सुरु नभएको तर उच्च क्षेत्रमा भने हिउँ जम्न थालेको […]

हुम्लामा हिमपात, किसान खुसी, कार्यालय बन्द

हुम्ला । हुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो । हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ । जिल्लाको माथिल्लाे क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिका‌‌स ठाउँहरुमा दुइ फिट भन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिका‌स स्थानमा करिब आधा फिट हिउँ […] The post हुम्लामा हिमपात, किसान खुसी, कार्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुम्लामा हिमपात, सिमकोट विमानस्थलमै रोकिए दुई जहाज

सिमकोट – अत्याधिक चिसोसँगै हुम्लामा हिमपात भएको छ । आइतबार दिउँसोदेखि सिमकोटसहितका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपातका कारण सिमकोट विमानस्थलबाट उडान हुन सकेको छैन । सीता एयरका दुईवटा जहाज सिमकोट विमानस्थलमै रोकिएका छन्। खाद्यन्न ढुवानी गरी रहेका जहाज सिमकोट विमानस्थलमा अवतरण गरेपछि हिमपातका साथै बाक्लो कुहिरो लागेपछि रोकिएका हुन् ।

हुम्लामा भारी हिमपात [तस्वीरहरू]

हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ । बुधवार बिहानैदेखि हुम्लामा हिमपात भएको हो ।  हिमपातले हुम्लाको जनजीवन समेत प्रभावित भएको छ । तस्वीर : रासस

हुम्लामा हिमपात

सिमकोट, १२ पुस: हिमाली जिल्ला हुम्लामा सोमबार बिहान परेको हिमपात ।-तस्विर:दाने बोहरा-रासस

हुम्लामा हिमपात (फोटोफिचर)

सिमकोट, १० पुस । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानदेखि हिमपात । हिमपातबाट जिल्लामा अत्यधिक चिसो कारण सर्वसाधारणलाई कष्टकर भएको छ । तस्वीरः दाने बोहरा÷रासस

हुम्लामा हिमपात, तराईका जिल्लामा हुस्सु र कुहिरो

काठमाण्डाै - हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । हुम्लामा हिमपात भएसँगै चिसो बढेको छ । सदरमुकाम सिमकोट तथा तल्लो क्षेत्रमा आज बिहानदेखि पानी परेको छ । सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसोबाट जोगिन सिमकोटका बासिन्दाले आगो ताप्न थालेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पनि हिमपातले चिसो बढाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज र भोलि उच्च पहाडी तथा हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुने मौसमविद्ले बताएका छ...

हुम्लामा हिमपात

हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटमा हिमपात भएको छ । सदरमुकाम सिमकोट र नाक्खा गाउँपालिकामा हिउँ जमेको हाे । यसपालि पुस माघ महिनामा समेत नपरेको हिउँ वैशाख महिनामा पर्दा स्थानीय बासिन्दा छक्क परेका छन् । त्यहाँ एक फिटसम्म हिउँ जमेको  छ । हिमपातका कारण गाई, गोरु, चौंरी चराउन मुस्किल परेको सिमकोट-६ का पर्वत सुनारले बताउनुभयो । हिउँले गहुँ, जौ, उवा जस्ता बालीलाई ढाकेको छ ।  भर्खर फुलेका स्याउका फूल हिमपातले झरेको त्यहाँका सुनिता पुढाले बताउनुभयो ।  हिमपातका कारण हुम्लाको हवाई सेव...

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

हुम्ला । हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । उत्तरी नाम्खा गाउँपालिकामा आ