श्रीमती सहितका ९ जनाले यौन काण्डमा फसाउन खोजेको भन्दै आत्महत्या

पर्वत : पत्रकारितासँग जोडिएका पोखराका श्रीप्रसाद बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइट नोट’ राखेर आफूलाई मर्न बाध्य पारिएको कुरा उल्लेख गरी आत्महत्या गरेका छन्।बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनका पूर्व सिइओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिइओसमेत रहेका उनी बाल अधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बाँस्तोलाले शुक्रवार बिहान करिब चार बजेको समयमा आत्महत्