जी बबले गाए ‘फाइनल्ली भेटियो’ (भिडियो)

काठमाडौँ– ‘मिलेन लेबल’ र्‍याप गाएर युवापुस्ता माझ भाइरल बनेका जी बबले नयाँ गीत गाएका छन् । उनको दोस्रो अफिसियल र्‍याप गीत  ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको एक क्लबमा सार्वजनिक गरिएको छ । जी बबले नै तयार पारेको यो र्‍याप गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोका निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् […]