काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वमा चिनीको आपूर्ति सहज बनाउन आठ हजार पाँच सय मेट्रिक टन चिनी तत्काल आयात गर्ने भएको छ। प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आगामी मङ्सिरसम्मको माग धान्ने गरी चिनी आयात प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्। […]
Hetauda. The Bagmati Province Assembly Secretariat has rejected the recommendation made by the Rastriya Prajatantra Party (RPP) to dismiss its 4 MPs in the Bagmati Province Assembly. Deputy Speaker of the Province Assembly, Apsara Chaagagain, determining that the RPP's decision was contrary to legal procedures and the principles of natural justice, decided that they would not be dismissed. With this, the Province Assembly membership of Uddhav Thapa, leader of the RPP Bagmati Province Parliamentary Party, along with MPs Raju Bist, Gir Bahadur Tamang, and Rajendra Prajapati, will remain as it is. According to Prakash Chaagagain, spokesperson and deputy secretary (law)...
धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल बुधबार साँझ खयरघारीमा अनियन्त्रित भई सडकमा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मृत्यु हुनेमा गल्छी गाउँपालिका–५ का दिनेश तामाङ र […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसमेत प्रतिवादी रहेको गैर कानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले विशेष अदालत, काठमाडौँबाट भएको फैसलामा चित्त नबुझेपछि बुधबार पुनरावेदन दर्ता गरेको जनाएको छ। आयोगका अनुसार बटेश्वर गाउँपालिकाअन्तर्गतका वडामा स्वास्थ्य चौकी भवन […]