प्रधानन्यायाधीश राणा महाभियोग सिफारिस समितिसमक्ष (तस्बिरहरू)

काठमाडौँ – महाभियोग लागेसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा महाभियोग सिफारिस समितिसमक्ष उपस्थित भएका छन् । सोधपुछका लागि बोलाएपछि राणा तोकिएकै समयमा सिंहदरबारस्थित समितिको कार्यालयमा पुगेका हुन्। तर, सदस्यहरू उपस्थित हुन ढिलाएपछि सोधपुछ प्रक्रिया सुरु हुन केही अबेर भएको छ। उनलाई महाअभियोगमा रहेका २१ आरोपमा आधारित भएर प्रश्न सोधिने छ। उनीविरुद्ध गएको फागुन १ गते […]