लमजुङको दोर्दी गाउँपालिका : बेरोजगार युवालाई सीप सिकाउँदै, स्वरोजगार बनाउँदै

लमजुङ - लमजुङको दोर्दी गाउँपालिका बेरोजगार युवालाई सीप सिकाउँदै, स्वरोजगार बनाउन लागिपरेको छ । विदेशबाट फर्किएका, घर-गाउँमै रहेका बेरोजगार युवालाई सीपमुलक तालिम प्रदान गरी गाउँघरमै स्वरोजगार बनाउनका लागि अहिले गाउँपालिकाले युवालाई डकर्मी तालिम प्रदान गरिरहेको छ । अहिले गाउँपालिकाले प्रतिरोधी सहरी भवन निर्माणस...