गत १७ पुसमा नेपाल वायुसेवा निगमको एएलजेड कलसाइनको एयरबस ए–३३० वाइडबडी जहाज जापानको नारिता विमानस्थलबाट काठमाडौँ उड्यो। आठ घण्टा ४० मिनेट उडेर काठमाडौँमा अवतरणपछि त्रिभुवन विमानस्थलको पार्किङमा थन्कियो। किनकि, त्यस दिन उक्त जहाजको अर्को उडान गन्तव्य नै थिएन। त्यही जहाजले २० पुसमा दुबई–काठमाडौँको उडान गर्यो र आएपछि पार्किङमा थन्कियो। अर्थात्, त्यस दिनको कुल उडान त्यही […]
ढाका। बंगलादेशको एक अदालतले सोमबार पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी भतिजी, बेलायती सांसद ट्युलिप सिद्दिकलाई राजधानी नजिकैको सरकारी टाउनसिप परियोजनासँग सम्बन्धित दुई भ्रष्टाचारको मुद्दामा क्रमशः १० वर्ष र चार वर्षको जेल सजाय सुनाएको छ। विशेष न्यायाधीशको अदालत–४ का न्यायाधीश मोहम्मद रबिउल आलमले अर्की भतिजी अजमिना सिद्दिक र भतिजा रादवान मुजीब सिद्दिकलाई पनि सात वर्षको जेल […]
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीको आईपीओमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको हो । तर, मागभन्दा बढी आवेदन परेमा सो अगावै जुनसुकै समयमा पनि निष्कासन तथा बिक्री बन्द हुने कम्पनीले […]