माओवादीले के का लागि हतियार उठाएको थियो ? भन्दै जंगिए केपी ओली (भिडिओसहित)

काठमाडौं, २४ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धको औचित्यको बारेमा प्रश्न उठाएका छन् । उनले भने,‘माओवादीले के को लागि हतियार उठाएको थियो ? संविधानसभाको लागि हतियार उठाउनुपर्छ र ? मैले माओवादीले के को लागि हतियार उठाएको थियो भनेर त्यसबेलादेखि प्रश्न सोध्दै आएको छु, अहिलेसम्म माओवादीले जवाफ दिन […]

सम्बन्धित सामग्री

कांग्रेसकै कारण माओवादीले सशस्त्र युद्ध सुरु गरेको गगनको स्वीकारोक्ति

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीको कमीकमजोरी ढाकछोप गर्न नहुने बताएका छन् । आज (शुक्रबार) संवाद यात्राको क्रममा कपिलवस्तुको लबनीमा आयोजित सभालाई संवाद गर्दै उनले ०४८ सालमा प्रचण्ड बहुमत ल्याएको कांग्रेसले काम गर्न नसकेर ०५१ मा मध्यावधिमा गएको बताए । कांग्रेसले ०५१ मा मध्यावधि गरेकै कारण माओवादीले हतियार उठाएको उनको […]

हतियार देखाएर माओवादीले धम्क्याइरहेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । एमाले सम्बद्ध मानवअधिकार क्षेत्रको जनसंगठन मानवअधिकार एलाइन्सको बृहत् राष्ट्रिय सम्मेलनको मंगलबार उद्घाटन गर्दै...

प्रचण्डको अनिश्चित भविष्य

ओलीले कांग्रेस तथा माओवादी दुवैलाई पीत कंगन देखाएकै थिए। कांग्रेसले त्यो पीत धातु माओवादीलाई तर्साउने हतियार बनाउन खोज्यो। माओवादीले त्यसैलाई आभूषण मानी पहिर्‍यो।...

माओवादीले हतियार के का लागि उठाएको : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीले सशस्त्र जनयुद्धका नाममा एमाले र काँग्रेसका कार्यकर्ता मात्रै मारेको आरोप लगाएका छन् । ‘संविधानसभाका लागि हतियार उठाउनु पर्दथ्यो र ? अहिलेसम्म पनि माओवादीले के का लागि हतियार उठाएको थियो प्रचण्डले जवाफ दिएका छैनन्, भोलि पर्सी जवाफ दिए हुन्छ’, उनले भने । माओवादीले के का लागि हतियार उठाएको […]

प्रचण्डलाई ओलीको प्रश्न : हतियार केका लागि उठाइएको थियो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले केका लागि हतियार उठाएको हो ? भनेर आफुले पहिलेदेखि नै सोधे पनि जवाफ नपाएको बताएका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभालाई सम्बोधन गर्दै माओवादीले भनेको सशस्त्र जनयुद्धका नाममा एमाले र काँग्रेसका कार्यकर्ता मात्रै मारिएको बताए । ‘माओवादीको सटकट बाटो सत्तामा पुग्नेबाहेक केही थिएन । कम्युनिस्टसँग मुख्य शत्रुता थियो, काँग्रेससँग पनि थियो’, ओलीले भने, ‘लोकप्रिय सरकार चलाउन सकिन्छ भन्ने स्थापित भैसकेपछि माओवादी

एक्काइसौं शताब्दीको जनवाद अझ विकसित गर्नुपर्छ : राम कार्की

माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्तावेजलाई विकसित गर्नुपर्ने बताएका छन् । आइतबार परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकमाथि टिप्पणी गर्दै नेता कार्कीले समाजवादको रक्षा हतियार र पुँजीले मात्रै सम्भव नभएको बताए ।‘समाजवादको रक्षा मान्छेले मात्रै गर्छ, हतियार र पुँजीले गर्दैन’ कार्कीले भने, ‘समाजवादमा पुग्न माओवादीले अघि सारेको एक्काइसौं शताब्दीको जनव

अब हतियार कसको विरुद्ध उठाउने कमरेड ?

केशव अधिकारी नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न कार्यक्रममा भाग लिँदै अब फेरि माओवादीले हतियार उठाउन बाध्य भएको कुराको उद्घोष गरेका छन् । उक्त कुराको उद्घोष गर्दै उनले आफ्ना सम्पूर्ण कार्यकर्तालाई हतियार उठाउन पनि तयार रहन निर्देश गरेका छन् । यो उद्घोष उनले कि त वर्तमान सरकारका प्रम शेरबहादुर देउवालाई सुनाएर थर्काउन र आफ्नो निर्देशअनुसारका काम […]

सुनसरीमा माओवादीले लुकाएका हतियार भेटियो

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित भरौलबाट तत्कालीन माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार एसएलआर र त्यसमा लाग्ने नौ हजार गोली बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले आइतवार उक्त हतियार ...

सेनाबाट माओवादीले लुटेका केही अत्याधुनिक हतियार विप्लव माओवादीका हातमा

विप्लवका कार्यकर्ताबाट अत्याधुनिक अतियार बरामद हुँदा सेनाको त्यो आशंकालाई बल पुगेको एक प्रहरी अधिकृतले बताए। ‘माओवादीले पुरै हतियार बुझाएको थिएन भन्ने पुष्टि यस्ता घटनाले गरिरहेका छन्,’ उनले भने।